मनमैजु जात्रा (फोटोफिचर)

लोकपथ
78
Shares

काठमाडौं । उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा (इन्द्रायणी अजिमा)को जात्रा धमाथु )धर्मस्थली जात्रा सकिए लगतै लिङ्गो उठाएर विधिवत सुरुवात गरिन्छ ।

मनमैजुको जात्रा बालाजु बाइसधाराको प्रसङ्गसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेला (बाइसधारा जात्रा तथा जामाचो मेला) सँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?