कतारका राजाको भ्रमण : नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा

लोकपथ
39
Shares

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल- कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबिच सहकार्य र समझदारी बढाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?