सरिता लामिछानेलाई हराउँदै रवी भए चलचित्र कलाकार सङ्घका अध्यक्ष


प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०४:५४

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् ।

शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित  भइसकेका थिए ।

सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस
कमल खत्रीको ‘तिम्रो मायाको रङ्ग’ सार्वजनिक

काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘तिम्रो मायाको रङ्ग’को म्युजिक भिडियो सार्वजनिक

चिनियाँ चलचित्रको व्यावसायिकताबाट पाठ सिक्नु पर्छ : विकास बोर्ड अध्यक्ष भट्टराई

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालमा चिनियाँ चलचित्रको बजार खोज्न

चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा रविन्द्र अनुबन्धीत

काठमाण्डौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेता

भारतीय गायक कक्कर नेपाल आउँदै

बलिउड गायक टोनी कक्कर नेपाल आउनुहुने भएको छ । आफ्नो गायकीबाट अत्याधिक स्रोता