कतारी राजाको स्वागतमा तयार गेट (फोटोफिचर)

लोकपथ
312
Shares

काठमाडौं । लोकतन्त्र दिवस अर्थात बैशाख ११ (आज) पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी (कतारी राजा) को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा तयार गरिएका स्वागतद्धार ।

दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?