गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्ध दायर रिटमा सुनुवाइ हुँदै

लोकपथ
56
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?