१६ मङ्सिर २०८०, शनिवार

अजिरकोट गाउँपालिकाको वडा सचिव १०७ दिनदेखि बेपत्ता

२०७४,कार्तिक,१३,सोमवार ०५:३७

0
Shares

गोरखा, १३ कात्तिक गोरखाका अजिरकोटगाउँपालिका वडा न ३ र ५ का वडा सचिव १०७दिनदेखि बेपत्ताभएका छन् । जिल्लामावडा सचिवको अभावले समाजिक सुरक्षाभत्ता समेत दिननसकेको गाउँपालिकाप्रमुख फणिन्द्र धिाल बताउछन् गाउँपालिकाको वडा नं. ३ (हंसपुर) र ५ (मुच्चोक) का वडा सचिवगत साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष तयाराज गुरुङ्गसँगचार दिनको बिदामागेर हिँडेकादिपकबाबु दर्जी अहिलेसम्मकार्यालयको सम्पर्कमानआएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए धितालले भने ”सचिवको अभावमाकाम रोकिएको छ, सचिवले नै गर्नुपर्ने पञ्जिकरणलगायतको कामहरु अहिले वडाबाट हुन सकिरहेको छैन । वडा न ३ का वडा अध्यक्ष तायाराज गुरुङ्गसँग ४ दिनकालागिविदामागेर गएकादर्जी अहिलेसम्म सम्पर्कमा आएका छैनन, वडा अध्यक्ष गुरुङ्गले भने ‘मसँग साउनको पाँचगते चार दिनको लागि बिदा चाहियो भनेर बिदामागेर हिडेंका हुन्’ गुरुङ्गले भने,‘नौ गते म जसरीपनिहाजिर हुन्छ । अहिले विदा दिनु पर्यो भनेपछि मैले बिदा दिँए । त्यसपछि एक पटक पनि सम्पर्क हुन सकेको छैन। ’दर्जीलाई फोन गर्दा गर्दा वडा अध्यक्ष गुरुङ्ग आजितभएका छन् ‘म त फोन गर्दा गर्दा आजितभएको छु’ उनले भने ‘फोन उठाउन छोडेपछि म्यासेज त कति गरेँ गरे । तर म्यासेजको रिप्लाई नै आउँदैन।’ सचिव नहुँदा पञ्जिकरणका कामहरु, बसाइँसराईको सिफारिस, जन्मदर्ता, मृत्युदर्तालगायतको कामहरु प्रभावित भएको छ । वडा अध्यक्ष गुरुङ्गकाअनुसार पञ्जिकरणको काम सचिवले नै गर्नुपर्ने कार्य्विधि रहेको छ जिल्लामा २नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । ७० वटा वडाकार्यलयमा७० वटौ वडा सचिवको आबश्यकताभएतापनि एउटै सचिवले ३/४ वटा सम्म वडा हेर्नु परेको उनीहरु बताउछन् । जिल्लामा अहिले ३१ जना वडा सचिव कार्यरत रहेको जिल्ला समन्वयन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३