एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

लोकपथ
143
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा नेपालले टस जितेको छ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

फाइनल खेल भने आइतबार ओमान र यूएईबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?