यस्ता छन् एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएका ६ प्रतिवेदन (पूर्णपाठ)

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको बैठकमा विभिन्न आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । । बैठकमा यसपछि केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन् ।

https://drive.google.com/file/d/1lJZhg1ceqBuohd04jwSqaKlvlvFrMmyF/preview

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?