कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव पारित

लोकपथ
70
Shares

काठमाडौं । कोशी प्रदेश सभाको विशेष अधिवेशनमा बाट सङ्कल्प प्रस्ताव पारित भएको छ ।

कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए ।

परिमार्जित सन्कल्प प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?