एसीसी प्रिमियर कप : यूएईको चौथो विकेट पतन

लोकपथ
595
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईले आफ्नो चौथो विकेट गुमाएको छ । यूएईको चौथो विकेट ललित राजवंशीले लिएका हुन् ।

उनले तेस्रो विकेटका रुपमा यूएईका विकेटकिपर ब्याट्सम्यान सइद हैदरलाई १४ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।

ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईले आफ्नो चौथो विकेट गुमाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?