एसीसी प्रिमियर कप : गुल्सनले नै लिए यूएईको तेस्रो विकेट

लोकपथ
533
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको यूएईले आफ्नो तेस्रो विकेट गुमाएको हो।

यूएईको तेस्रो विकेट पनि गुलसन झाले लिएका हुन् । उनले तेस्रो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई १० रनमा आउट गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?