एसीसी प्रिमियर कप : जितका लागि नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

लोकपथ
117
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जितका लागि युएइलाई १२० रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?