एसीसी प्रिमियर कप : अर्धशतक बनाए लगत्तै जोरा आउट

लोकपथ
364
Shares

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गतको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो ।

३९ बलमा अर्धसतक अर्धशतक बनाए लगत्तै उनी आउट भएका हुन् ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यसअघि कुशल भुर्तेल र आशिफ शेख र कप्तान रोहित पौडेल, कुशल मल्ल र दिपेन्द्र सिंहलाई गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?