एसीसी प्रिमियर कप : नेपालको पाँचौँ विकेट पतन

लोकपथ
1.1k
Shares

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गतको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा दिपेन्द्र सिंह एैरीलाई गुमाएको हो ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान -१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यसअघि कुशल भुर्तेल र आशिफ शेख र कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?