एसीसी प्रिमियर कप : सन्दीपको अर्धशतक पूरा

लोकपथ
13
Shares

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।

ओमानमा जारी यूएई विरुद्धको सेमिफाइनल खेलमा जोराले ३९बलमा अर्धशतक पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?