एसीसी प्रिमियर कप : नेपालले चौथो विकेट गुमायो

लोकपथ
624
Shares

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गतको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर बसिल हमिदले बोल्ड गरेका हुन् ।

सेओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यसअघि कुशल भुर्तेल र आशिफ शेख र कप्तान रोहित पौडेललाई गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?