नेपाललाई तेस्रो झट्का, कप्तान रोहित आउट

लोकपथ
481
Shares

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत सेमिफाइनलमा नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहीत पौडेललाई गुमाएको छ ।

रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यसअघि कुशल भुर्तेल र आशिफ शेखलाई गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?