एसीसी प्रिमियर कप : नेपालका दुवै ओपनर आउट

लोकपथ
273
Shares

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको छ ।

अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको हो।

नेपालले रन नजोड्दै पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?