एसीसी प्रिमियर कप : कुशल भुर्तेल पहिलो बलमै आउट

लोकपथ
260
Shares

काठमाडौं। एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?