सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

लोकपथ
130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा छलफल सुरु भएकोछ ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड छलफलमा जुटेका हुन् ।

झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै विमानस्थल हुँदै ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?