सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

लोकपथ
221
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

माओवादी केन्द्र, एमाले, रन्जिता चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा सोडारीले आज (बिहीबार )दाबी पेस गरेका हुन ।

मुख्यमन्त्री सोडारीले केहीँबेरमा शपथ लिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?