नौमती बाजा बजाउन निस्केका महिलाहरु (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । परम्परागत रुपमा पुरुषले मात्र बजाउने नौमती बाजाप्रति महिलाहरुको आकर्षण पनि बढेको देखिन्छ । बिहीबार नयाँ बानेश्वर चोकमा नयाँ वर्ष २०८१ सालको पहिलो लगनमा नौमती घन्काउन हिँडेका महिलाको समुह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?