रिहा भएलगत्तै फेरि पक्राउ परे लीलाबहादुर गुरुङ

लोकपथ
325
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् ।

हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका गुरुङलाई पुनः जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?