मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ईद उल फितर


लोकपथ
प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०८:०१

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘ईद उल फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।  आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि ईद उल फित्र पर्व मनाउन लागिएको हो ।

यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नानन गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्ने गरेका छन्  
देशको विभिन्न ठाउँका मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ‘ईद उल फित्र’ । हेर्नुहोस् लोकपथको लेन्सबाट कैद भएका तस्वीर

तस्वीरः बिप्लव जमकटेल

प्रतिक्रिया दिनुहोस
वर्षाले जलमग्न काठमाडौं (फोटो फिचर)

काठमाडौं । काठमाडौंमा शुक्रबार दिउँसो एक्कासी भारी वर्षा भएको छ । पछिल्ला केहिदिन

३ दशकदेखि पत्रिकाको पहिलो पृष्ठमा, कार्टुनिस्ट अविन यसरी बनाउँछन् कार्टुन चित्र

कार्टुनलाई हतारको चित्रकला पनि भनिन्छ । अन्य चित्रजस्तो नदेखिएपनि यसले पार्ने प्रभाव उत्तिकै

८१ वर्षकी आमै : ठमठम हिँड्दै, लाखौँ कमाउँदै र कमाउन सिकाउँदै

काठमाडौं – आजभन्दा करिब ५ दशकअघि श्रीमान्को ५ सय रुपैयाँ तलबले ४ जना

‘केयरफ्री स्नेहा’ भर्सेस ‘केयरफुल स्नेहा’ ! यसरी बनिन् जनावरप्रेमी

काठमाडौं । सबैको जीवनमा कुनै न कुनै टर्निङ प्वाइन्ट आउँछ जसले उसको सोच,