मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा

लोकपथ
247
Shares

काठमाडौं । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीले आज दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?