धितोपत्र बोर्डकाे अध्यक्षमा रितेशकुमार शाक्य

लोकपथ
143
Shares

काठमाडौं । अर्थ मन्त्रालयको सहसचिव रितेशकुमार शाक्यले नेपाल धितोपत्र बोर्डको जिम्मेवारी पाएका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले बोर्ड अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

मन्त्रालयबाट शाक्यले बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?