मधेश प्रदेश सभा : जनमत पार्टीको अवरोधपछि बैठक स्थगित

लोकपथ
78
Shares

काठमाडौं । मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?