सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलामै बढ्यो १७ सय रुपैयाँ

लोकपथ
2.1k
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० र चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?