जिब्रो छेड्ने जात्रा ! (फोटोफिचर)

लोकपथ
117
Shares

काठमाडौं । मध्यपुरथिमि नगरपालीका बोडेमा हरेक नयाँ वर्षको अवसारमा वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ’जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौं पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् ।

जिब्रो छेड्नु अघि उपवास बस्ने र जिब्रो छडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?