राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई नियुक्त गर्न सिफारिस

लोकपथ
871
Shares

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?