लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिन प्रदेश संसदीय दलका नेता महराले विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्दै महराले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?