राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्।

बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई २३ मतले पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।

घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाले मत दिएका छन् ।

घिमिरे २०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनीबाट विजयी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?