निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र राप्रपाका प्रदर्शनकारीबीच झडप (तस्बीरहरु)

लोकपथ
195
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपा र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?