१९ मङ्सिर २०७९, सोमवार

यी मन्त्रालयले पारे ७ अर्ब झ्वाम

२०७४,कार्तिक,१३,सोमवार ०१:४१

9
Shares

काठमाडौं, १३ कात्तिक- मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्बौं लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएको छ। सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ। सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्सरकारले बर्सेनि ठूलो रकम सीपमूलक तालिममा खर्च गरे पनि वैदेशिक रोजगारीमा जानेका लागि भने एक पैसा पनि खर्च नगरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ तालिम तथा सेमिनारका लागि छुट्ट्याएको रकम (रु. हजारमा )सिँचाइ मन्त्रालय ७,२४,६६शिक्षा मन्त्रालय ४,३३,३४अर्थ मन्त्रालय १०,६१,५९उद्योग मन्त्रालय १,५०,८६,९२ऊर्जा मन्त्रालय २७,६५कृषि विकास मन्त्रालय २३,५१,७८गृह मन्त्रालय ४,५७,३६संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १,७३,५५पशुपक्षी विकास मन्त्रालय १२,१८,८७वन तथा भू–संरक्षण मन्त्रालय १९,९६,०२जनसंख्या तथा वातावरण मन्त्रालय ३,१६,८०भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ७०,४०महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय २८,४५,०८सहरी विकास मन्त्रालय २,१९,८६

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८