इजरायलमा राजीनामा माग गर्दै नेतान्याहुविरुद्ध प्रदर्शन

लोकपथ
39
Shares

काठमाडौं । इजरायलमा सरकार विरोधी प्रदर्शनले फेरि उग्र रुप लिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजिनामाको माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन् ।

इजरायलका प्रमुख सहर तेल अवीव, सिजेरिया र हाइफाका सडकमा प्रदर्शनहरू भएका छन्। प्रदर्शनका क्रममा मानिसहरूले बन्धकहरूलाई रिहा गर्न आग्रह गरे।

हजारौंको भीडमा भेला भएका मानिसहरूले ‘इजरायलका लागि खतरनाक छन्’, ‘नेतान्याहु दोषी छन्’ लेखिएको ब्यानर बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?