काठमाडौं । राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले गरेको आज काठमाडौंमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा केशव झा, अविन लामा, कौशल सिंह, संजय चौधरी, रमन पाण्डे, कुशल थिन, श्रीधर मानन्धर, रिशन लामा, आकाश घोस्टिङ, कविन लामा, विशाल योञ्जन, मोती लाल ठाकुर, सुमन लामा, सेमसङ लामा, पसाङ घिसिङ,साजन तमाङ, प्रेम बहादुर वाइवा, सीख तबरेङ्कर, करनक मियाँ, सीख मन्जिर,संजय तमाङ, प्रेम लामा, धनबहादुर वाइवा,चन्द्रनारायण थारु, परिचय पोडे रहेका छन् । उनीहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ ।
यस्तै सो प्रदर्शनका सन्तोष मेहता, सनम लिम्बु, रामप्रवेश साह पक्राउ परेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया