इलाम । इलाम–२ मा मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । लिम्बुले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शनिबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
केहदिन अघि मात्र माओवादी परित्याग गरेर रास्वपा प्रवेश गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया