कमलको ह्याट्रिकमा आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

लोकपथ
70
Shares

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई १५८ रनको सामान्य लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?