काठमाडौं । महालेखा परीक्षकमा सिफारिस भएका तोयम रायको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
आइतबार बसेको संवैधानिक परिषद्को बैठकले सचिव रायलाई रिक्त महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको हो ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया