पोखरामा जिप दुर्घटना

लोकपथ
427
Shares

कास्की । पोखरामा जिप दुर्घटना भएको छ ।


पोखराबाट भदौरे जाँदै गरेको बस सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको हो । ग १ ज ४५४७ नम्बरको जीप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिप सडकबाट २ सय ५० मिटर तल खसेको छ ।


जिपमा सवार ९ जनाकै उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजि कार्य भइरहेको जिप्रका कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?