यसरी मनाइयो इस्टर महोत्सव (फोटोफिचर )

लोकपथ
28
Shares

काठमाडौं । यस वर्षको पुनरुत्थान (इस्टर) महोत्सव २०२४ काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ ।

आइतबार विहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट सयौं ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाए ।

बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागीहरु भृकुटीमण्डपमा भेला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?