राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

लोकपथ
364
Shares

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षबाट राजीनामा दिएकी उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।

बिहीबार उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?