राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।


संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?