राजधानीको नागढुंगामा पनि बम विस्फोट दुई जना घाइते


प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १५:२२

काठमाडौं– राजधानीको नागढुंगामा पनि बम विस्फोट भएको छ ।

चन्द्रागिरि नगरपालिका–३ नागढुंगा आइतबार राति बम विस्फोट  हुँदा दुई जना घाइते भएको छ ।
थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको पुष्टि गरे ।
आजै राजधानीको दुई स्थानमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु हुनुका सागै ७ जना घाइते भएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस
असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको

एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानमा

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो विस्तारको क्रममा सल्यानमा नयाँ शाखा

काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काठमाडौं । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै