१७ मङ्सिर २०७९, शनिवार

यी २९ जिल्ला बने पूर्ण खोप सुनिश्चित (सूचीसहित)

२०७४,कार्तिक,१२,आईतवार १५:५९

0
Shares

काठमाडौँ, १२ कात्तिक- हालसम्म २९ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएका जिल्ला घोषित गरिएको छ असोज २४ गते सिन्धुपाल्चोकलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएसँगै धनकुटा, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, पाँचथर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, म्यादी, तनहँु, लमजुङ, मुस्ताङ, मनाङ, रुपन्देही, प्यूठान, दैलेख, डडेलधुरा, अछाम, बैतडी, बझाङ, दार्चुला र कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । सन् २०१७ सम्ममा देशलाई पूर्ण खोप राष्ट्र बनाई फड्को मार्ने लक्ष्य लिएको भए पनि आसन्न निर्वाचन र आचारसंहिताका कारण सो लक्ष्य प्राप्ति हुने देखिँदैन बालस्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका खोप अधिकृत भरत भण्डारीले रामेछाप, सोलुखुम्बु, काठमाडौँ, भक्तपुर लगायतका जिल्ला पूर्ण खोप सुनिश्चिताका लागि योग्य भए पनि निर्वाचन आचारसँहिताका कारण घोषणा हुन नसकेको बताए  

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलेश्वर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु

चितवन । मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु बाच्न सक्ने चिकित्सकले बताएका छन् । स्वस्थ

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन

पाल्पा । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई

ताजा समाचार

थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८
उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२