पहिलो टी-२० अभ्यास खेल : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

लोकपथ
845
Shares

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

वर्षाको कारण खेल पहिलो टी-२० अभ्यास खेल रद्द भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका पुनस् सार्ने जनाएको छ ।

पानी परेपछि दुवै टोलीका खेलाडी मैदान नै आएनन् । टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?