कालो सूचीमा परे २३ निर्माण र आपूर्तिकर्ता कम्पनी (सूचीसहित)

लोकपथ
49
Shares

काठमाडौं । २३ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना जारी गर्दै विभिन्न आयोजना समयमै पूरा नगर्ने कम्पनीलाई कालो सूचीमा राखेको हो ।

सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका कम्पनीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?