आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य

लोकपथ
468
Shares

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको हो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर १ सय ९८ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?