रामेछाप केन्द्रविन्दू भएर भूकम्प


प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०६:३७

काठमाडौं । शनिवार बिहान रामेछापमा भूकम्प गएको छ । 

बिहान ११ बजेर २ मिनेटमा रामेछापको गम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । 

यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । 

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस
काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काठमाडौं । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

काठमाडौं । जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको

उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित