नवनियुक्त वन राज्यमन्त्री कार्कीले गरे शपथ ग्रहण

लोकपथ
147
Shares

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

जसपाबाट मन्त्री बनेका कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?